ऐन र नियम
NDC Act 1976
लागु औषध नियन्त्रण ऐन, २०३३ का विशेषताहरु
- प्राकृतिक तथा औषधीजन्य लागु पदार्थको खेती, उत्पादन, निर्माण, खरिद-बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध ।
- बिना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्न सक्ने,
- लागु औषध अपराधमा संलग्न व्यक्तिलाई एक महिनादेखि जन्म कैद तथा रु. २५ लाखसम्म जरिवानाको व्यवस्था,
- आर्थिक कारोबारको विवरण माग गर्न सक्ने र सम्पत्ती रोक्का तथा जफत गर्न सक्ने,
- यस अपराध संग सम्बन्धित कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने,
- प्रमाणको भार प्रतिवादिमा रहने,
- लागु औषध सम्बन्धी सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था,
- अनुसन्धान तहकिकात गर्न ९० दिन सम्मको हद म्याद हुने,
Highlights
- Control of Narcotic Drug Production, delivery and abuse
- Power to enter, search, seize and arrest without warrant.
- Legal telephone tapping and censorship
- Punishment up to life imprisonment and confiscation of property
- Punishment to those who fail to cooperate by concealing particulars of document pertaining to narcotic drugs investigation.
- Destruction of narcotic drugs.
- Extra territorial applicability.
- Reward to informers and investigators.
- Exemption from punishment for any consequences that may occur out of good faith.