प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ऐन र नियम

NDC Act 1976

लागु औषध नियन्त्रण ऐन, २०३३ का विशेषताहरु

  • प्राकृतिक तथा औषधीजन्य लागु पदार्थको खेती, उत्पादन, निर्माण, खरिद-बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध ।
  • बिना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्न सक्ने,
  • लागु औषध अपराधमा संलग्न व्यक्तिलाई एक महिनादेखि जन्म कैद तथा रु. २५ लाखसम्म जरिवानाको व्यवस्था,
  • आर्थिक कारोबारको विवरण माग गर्न सक्ने र सम्पत्ती रोक्का तथा जफत गर्न सक्ने,
  • यस अपराध संग सम्बन्धित कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने,
  • प्रमाणको भार प्रतिवादिमा रहने,
  • लागु औषध सम्बन्धी सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था,
  • अनुसन्धान तहकिकात गर्न ९० दिन सम्मको हद म्याद हुने,

Highlights

  • Control of Narcotic Drug Production, delivery and abuse
  • Power to enter, search, seize and arrest without warrant.
  • Legal telephone tapping and censorship
  • Punishment up to life imprisonment and confiscation of property
  • Punishment to those who fail to cooperate by concealing particulars of document pertaining to narcotic drugs investigation.
  • Destruction of narcotic drugs.
  • Extra territorial applicability.
  • Reward to informers and investigators.
  • Exemption from punishment for any consequences that may occur out of good faith.

 लागु औषध (नियन्त्रण) ऐन,२०३३ मा भएको सजाय सम्बन्धी प्रावधान