प्रहरी कन्ट्रोल : १००, ला.औ.नि.ब्यूरो नं.:९८५१२८५४८०
नेपा
EN
NCB Activities
माननीय गृहमन्त्री ओम प्रकाश अर्याल ज्यू  ला.औ.नि. ब्यूरोको अनुगमन तथा निरीक्षण पश्‍चात ब्यूरो प्रमुख द्वारा  मायाँको चिनो प्रदान गर्नु हुँदै ।

माननीय गृहमन्त्री ओम प्रकाश अर्याल ज्यू ला.औ.नि. ब्यूरोको अनुगमन, निरीक्षण तथा निर्देशन पश्‍चात सामुहिक फोटो ।

लागु औषध नियन्त्रण ब्यूरोको अनुगमन तथा निरिक्षण कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई ब्यूरो प्रमुख प्र.व.उ कृष्ण प्रसाद कोइरालाले स्वागत गर्नु हुदै ।

लागु औषध नियन्त्रण ब्यूरोको अनुगमन तथा निरिक्षणको क्रममा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई प्र.म.नि दिपक थापा ज्यूबाट मायाको चिनो (TOKEN OF LOVE) प्रदान गर्दै ।

लागु औषध नियन्त्रण ब्यूरोको अनुगमन तथा निरिक्षणको क्रममा प्र.म.नि दिपक थापाज्यूलाई ब्यूरो प्रमुख प्र.व.उ कृष्ण प्रसाद कोइरालाले मायाको चिनो (TOKEN OF LOVE) प्रदान गर्दै ।

लागु औषध नियन्त्रण ब्यूरोको अनुगमन तथा निरिक्षण कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखकज्यू । (२०८२/०४/१६)

केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्रीमान प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङज्यूलाई ला.औ.नि.ब्यूरो प्रमुख प्र.व.उ. कृष्ण प्रसाद कोइराला द्वारा ब्यूरोमा स्वागत गर्नुहुदै । (२०८२ असार)

Chief of NCB meeting with the Head of UNODC Nepal Mr. ULRICH MEISER and Regional Director of Bureau of International Narcotics & Law Enforcement MARCY S BROWN.

लागु औषध दुरूपयोग तथा ओसार-पसार विरूद्धको अन्तराष्ट्रिय दिवस - २०२४

DEA Representative Mr. Jason Dziedzic (Country Attache), meeting with NCB Chief SSP Dinesh Kumar Acarrya - 2024

केन्द्रिय अनुसन्धान व्यूरो प्रमुख श्रीमान प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूलाई लागु औषध नियन्त्रण ब्यूरोमा स्वागत गर्नु हुंदै यस ब्यूरोका प्रमुख।

श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूलाई लागु औषध नियन्त्रण ब्यूरोमा स्वागत गर्नु हुंदै यस ब्यूरोका प्रमुख। मिति २०८०/०५/१०

NCB Stall "लागु औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्दको अन्तर्राष्ट्रिय दिवस – JUNE 2023"

International Day Against Drug Abuse & Illicit Trafficking (June 26, 2023)

मिति २०८०।०३।१३ गते जिल्ला काठमाण्डौ, का.म.न.पा. वडा नं. ९ गौचर काठमाण्डौको भन्सार आयात तर्फको गोदामबाट Republic of Yemen नागरीक बर्ष ३९ को Mohammed Yahya Abdo Mohammed को साथबाट लागु औषध खात २० के.जी.सहित पक्राउ

अवैध लागुऔषध LSD स्टीकर (Lysergic acid diethylamide) १०,१३१ पिस सहित ३ जना नेपाली र २ जना बिदेशी नागरीक पक्राउ । (असार २०८०)

लागु औषधको पहिचान र प्रविधिको प्रयोग अनुशिक्षण तालिम (दोश्रो समूह -२०८०)

केन्द्रिय अनुसन्धान ब्यूरो प्रमुख श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यज्यूलाई लागु औषध नियन्त्रण ब्यूरोमा स्वागत गर्नु हुंदै यस ब्यूरोका प्रमुख

मकवानपुर जिल्लाको राक्सिराङ् र कैलाश गा.पा.मा लगाईएको अवैध लागु औषध खेती अफिम(अ.२२८ बिगाहा) तथा गाँजा(अ.१२६ बिगाहा) फडानी गरी नष्ट ।

मकवानपुर जिल्ला, कैलाश गा.पा.को बिभिन्न स्थानहरूमा लगाईएको अवैध लागु औषध गाँजा तथा अफिम खेती फडानी गरी नष्ट ।

अवैध अफिम खेती फडानी गरी नष्ट- "मकवानपुर जिल्लाको बिभिन्न स्थानहरूमा लगाईएको अवैध अफिम खेती फडानी गरी नष्ट “कैलाश-४, भारता बिलाउने, देबिटार, मान्दाभुन्टी, जोइसिङटार, मानछाप, छापडाँडा, मादलसिंह चौकीटार, बिकुटटार, ५ को बम्किन, लाफर, ७ को बिलासी, ताम्लाङ, रतुवा, जुगलटार, डुम्रे, न्यामलिङ्ग, ८ को रुपराङ डुङ्गलुङ, बाख्रे र ९ को यदुखोला र राक्सिराङ”