
केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्रीमान प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ ज्यू लाई ला.औ.नि.ब्यूरो प्रमुख प्र.व.उ. कृष्ण प्रसाद कोइराला द्वारा ब्यूरोमा स्वागत गर्नुहुदै । (२०८२ असार)

Chief of NCB meeting with the Head of UNODC Nepal Mr. ULRICH MEISER and Regional Director of Bureau of International Narcotics & Law Enforcement MARCY S BROWN.

Chief of NCB meeting with the Head of UNODC Nepal Mr. ULRICH MEISER and Regional Director of Bureau of International Narcotics & Law Enforcement MARCY S BROWN.

लागु औषध नियन्त्रण ब्यूरो प्रमुख श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईराला लाई ब्यूरोमा स्वागत गर्नु हुंदै । (२०८१/१०/०२)

International Day Against Drug Abuse and Illicit Trafficking- June 26 2024

लागु औषध दुरूपयोग तथा ओसार-पसार विरूद्धको अन्तराष्ट्रिय दिवस - २०२४

DEA Representative Mr. Jason Dziedzic (Country Attache), meeting with NCB Chief SSP Dinesh Kumar Acarrya - 2024

केन्द्रिय अनुसन्धान व्यूरो प्रमुख श्रीमान प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूलाई लागु औषध नियन्त्रण ब्यूरोमा स्वागत गर्नु हुंदै यस ब्यूरोका प्रमुख।


श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूलाई लागु औषध नियन्त्रण ब्यूरोमा स्वागत गर्नु हुंदै यस ब्यूरोका प्रमुख। मिति २०८०/०५/१०

लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरको निरीक्षण गर्नुहुँदै श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू । मिति २०८०/०५/१० गते

लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरको निरीक्षण गर्नुहुँदै श्रीमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू । मिति २०८०/०५/१० गते


NCB meeting with Cargo & Curior "Nov 2023"

NCB Stall "लागु औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्दको अन्तर्राष्ट्रिय दिवस – JUNE 2023"

NCB Stall "लागु औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्दको अन्तर्राष्ट्रिय दिवस – JUNE 2023"

International Day Against Drug Abuse & Illicit Trafficking (June 26, 2023)

International Day Against Drug Abuse & Illicit Trafficking (June 26, 2023)

मिति २०८०।०३।१३ गते जिल्ला काठमाण्डौ, का.म.न.पा. वडा नं. ९ गौचर काठमाण्डौको भन्सार आयात तर्फको गोदामबाट Republic of Yemen नागरीक बर्ष ३९ को Mohammed Yahya Abdo Mohammed को साथबाट लागु औषध खात २० के.जी.सहित पक्राउ

अवैध लागुऔषध LSD स्टीकर (Lysergic acid diethylamide) १०,१३१ पिस सहित ३ जना नेपाली र २ जना बिदेशी नागरीक पक्राउ । (असार २०८०)

लागु औषधको पहिचान र प्रविधिको प्रयोग अनुशिक्षण तालिम (दोश्रो समूह -२०८०)

केन्द्रिय अनुसन्धान ब्यूरो प्रमुख श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यज्यूलाई लागु औषध नियन्त्रण ब्यूरोमा स्वागत गर्नु हुंदै यस ब्यूरोका प्रमुख



मकवानपुर जिल्लाको राक्सिराङ् र कैलाश गा.पा.मा लगाईएको अवैध लागु औषध खेती अफिम(अ.२२८ बिगाहा) तथा गाँजा(अ.१२६ बिगाहा) फडानी गरी नष्ट ।

मकवानपुर जिल्ला, कैलाश गा.पा.को बिभिन्न स्थानहरूमा लगाईएको अवैध लागु औषध गाँजा तथा अफिम खेती फडानी गरी नष्ट ।


